लघुमति
Romanized: laghumati
थोरै बुद्धि; अल्पबुद्धि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
थोरै बुद्धि; अल्पबुद्धि।
२.
अबुझ; मूर्ख; स्वाँठ; मन्दमति।