सुमति

Romanized: shumati, sumati

असल मति; सुबुद्धि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
असल मति; सुबुद्धि।
२.
(विशेषण) ज्यादै बाठो; चतुर; बुद्धिमान्।

सम्बन्धित शब्दहरू