सय
Romanized: say, shaya, shay, saya
नब्बे र दशको योगबाट बन्ने सङ्ख्या; तीन अङ्कबाट बन्ने सबभन्दा सानो सङ्ख्या। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत शत]
१.
नब्बे र दशको योगबाट बन्ने सङ्ख्या; तीन अङ्कबाट बन्ने सबभन्दा सानो सङ्ख्या।
२.
(विशेषण)
नब्बे र दशका योगसङ्ख्याको; शय।