सयौँ

Romanized: sayaun, shayaum, shayaun, sayaum

गणनाका क्रमले सय सय सङ्ख्यामा परेको; सय सङ्ख्याको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [सय+औँ]

१.
गणनाका क्रमले सय सय सङ्ख्यामा परेको; सय सङ्ख्याको।
२.
सयकडौँ।

सम्बन्धित शब्दहरू