सयौं
Romanized: sayaun, sayaung, shayaum, shayaun
गणनाका क्रमले सयसय सङ्ख्यामा परेको; सय सङ्ख्याको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [सय+औं]
१.
गणनाका क्रमले सयसय सङ्ख्यामा परेको; सय सङ्ख्याको।
२.
सयकडौँ।