सर पर्नु
Romanized: shara parnu, sara parnu, saraparnu, sharaparnu
अनुकूल हुनु; ताक पर्नु; सहज हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
अनुकूल हुनु; ताक पर्नु; सहज हुनु।
२.
चिताएजस्तो हुनु; इच्छाअनुरूपको हुनु।