सरक

Romanized: sarak, sharaka, sharak, saraka

चिप्लो खाले कपडा लगाएर हिँड्दाको लस्काइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
चिप्लो खाले कपडा लगाएर हिँड्दाको लस्काइ।
२.
बिचमा नटुटेको लामो बाटो; राजमार्ग; सडक।
३.
रक्सी पिउने पाला वा चुस्की; सुटको; उखुको मदिरा।
४.
सहज हिँडाइ।

सम्बन्धित शब्दहरू