सरकारी

Romanized: sarakaari, sarakaaree, sharakaari, sarakaree

सरकारी (sarakaari) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सरकारी(१)

(विशेषण [सरकार+ई])
१..
सरकारको; सरकारसम्बन्धी; सरकारिया।
२..
मालिकको।
३..
सरकारका तर्फबाट वा सरकारवादी मुद्दाहरूमा वकालत वा बहस गर्ने (जस्तो- सरकारी अधिवक्ता, सरकारी अभिवक्ता आदि)।

सरकारी(२)

(विशेषण)
1.
सरकारी।

सम्बन्धित शब्दहरू