सरकार लाग्नु

Romanized: sarakaara laagnu, sarakaara lagnu, sarakara laagnu, sharakaara laagnu

कानुनका आधारमा कसैको सम्पत्ति सरकारको ठहरिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
कानुनका आधारमा कसैको सम्पत्ति सरकारको ठहरिनु।
२.
जमिन, सम्पत्ति जफत हुनु।

सम्बन्धित शब्दहरू