अर्धसरकारी
Romanized: ardhasarakaari, ardhasarakaaree, ardhasharakaari, ardhasarakaree
कुनै संस्थाको लगानी र आम्दानीमा सरकारको आधा हिस्सा भएको; सरकार र सर्वसाधारण जनताको आधा आधा हक भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
कुनै संस्थाको लगानी र आम्दानीमा सरकारको आधा हिस्सा भएको; सरकार र सर्वसाधारण जनताको आधा आधा हक भएको।
२.
सरकारी तलब खाएको, तर किताबखानामा नाम दर्ता नभएको; संस्थान, निगम आदिमा काम गर्ने (कर्मचारी)।