अर्धसर्वहारा

Romanized: ardhasarvahaaraa, ardhasarvahaara, ardhasarvaharaa, ardhasarwahaaraa

पुँजीपतिकहाँ श्रम पनि बेच्ने र केही सानातिना उत्पादन पनि गर्ने वर्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
पुँजीपतिकहाँ श्रम पनि बेच्ने र केही सानातिना उत्पादन पनि गर्ने वर्ग।

सम्बन्धित शब्दहरू