सरकसरक
Romanized: sarakasarak, sarakasharaka, sharakasaraka, sarakasharak
एकभन्दा बढी पटक सर्दा वा सार्दाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अमू. (द्वि.) सरक]
१.
एकभन्दा बढी पटक सर्दा वा सार्दाको किसिमले।
२.
धान, गहुँ आदिको बोट, बाला तान्ने किसिमले।
३.
पातला सुकेका पतिङ्गरमा क्रमैले टेक्ने वा लस्कने किसिमले।
४.
चिप्लो खाले कपडाको लगातार हुने लसकलसक।
५.
सहज हिँडाइ; हिँड्ने ताल।