सर्लकसर्लक

Romanized: sarlakasarlak, sarlakasharlaka, sharlakasarlaka, sarlakasharlak

कुनै वस्तु सग्लो लिँदा वा निल्दाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) सर्लक]

1
कुनै वस्तु सग्लो लिँदा वा निल्दाको किसिमले।

सम्बन्धित शब्दहरू