सर्कस

Romanized: sarkas, sarkasha, sharkasa, sarkash

लामो समयसम्मको व्यायामसम्बन्धी अभ्यास र तालिमद्वारा अभ्यस्त र सिपालु मानिस तथा पशुहरूद्वारा समेत प्रदर्शन… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
लामो समयसम्मको व्यायामसम्बन्धी अभ्यास र तालिमद्वारा अभ्यस्त र सिपालु मानिस तथा पशुहरूद्वारा समेत प्रदर्शन गरिने कौतूहलपूर्ण र आश्चर्यजनक खेल-तमासा।
२.
त्यस्तो काम गर्ने जमात ।

सम्बन्धित शब्दहरू