सर्कल

Romanized: sarkal, sharkala, sharkal, sarkala

गोलाकार रेखा वा घेरो; वृत्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

१.
गोलाकार रेखा वा घेरो; वृत्त।
२.
वरिपरिको क्षेत्र वा परिधि।
३.
समूह; दल; ग्याङ।

सम्बन्धित शब्दहरू