सर्कनु
Romanized: sharkanu, sarkanu
खाएपिएको वस्तु श्वासका वेगले नाकको भित्री प्वालबाट माथितिर लाग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
खाएपिएको वस्तु श्वासका वेगले नाकको भित्री प्वालबाट माथितिर लाग्नु।
२.
पदोन्नति आदि भएर छिटै माथितिर उक्लनु, उँभो लाग्नु।
३.
उन्नति वा बढिबढाउ हुनु; अभ्युदय हुनु।
४.
झस्को पस्नु; हूप पस्नु; सड्कनु।
५.
देखासिकी गर्दै वा अभिमानले फुल्नु, मात्तिनु।