सर्लङसर्लङ
Romanized: sarlangasarlanga, sarlangasarlang, sarlanasarlanga, sarlangasarlana
सुकेका रुखका पात सहितका हाँगा हल्लँदाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) सर्लङ]
1
सुकेका रुखका पात सहितका हाँगा हल्लँदाको किसिमले।