सरजाम
Romanized: sarajaama, sarajaam, sarajam, sharajaama
उपकरण; औजार; हतियार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [आ.]
१.
उपकरण; औजार; हतियार।
२.
कुनै कामका लागि उपयोगी सामग्री; सामान।