सरणि
Romanized: sharani, sarani
चलेर आएको परिपाटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
चलेर आएको परिपाटी।
२.
पद्धति; प्रणाली।
३.
मार्ग; बाटो।
४.
रेखा; डोरो।