सरल
Romanized: saral, sharala, sharal, sarala
सिधा रूपमा रहेको; बाङ्गोटिङ्गो नभएको; सोझो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सिधा रूपमा रहेको; बाङ्गोटिङ्गो नभएको; सोझो।
२.
छलकपट नभएको; सिधा।
३.
धेरै परिश्रम नगरीकन पूरा गर्न सकिने; सजिलो; सुगम।
४.
(नाम)
सल्लो।
५.
विभिन्न राशिलाई चिह्नअनुसार भाग, गुणन, जोड र घटाउ गरेर सकभर सानो रूपमा परिणत गरिने वा उत्तर निकालिने गणितको एक प्रक्रिया।