सरलित
Romanized: saralit, sharalita, sharalit, saralita
सरल पारिएको; सरलीकृत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सरल पारिएको; सरलीकृत।
२.
सरल भएको; सहज