सरलता
Romanized: saralataa, saralat, sharalataa, sharalata
सरल हुनाको भाव, गुण वा अवस्था; सजिलोपन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
सरल हुनाको भाव, गुण वा अवस्था; सजिलोपन।
२.
सोझो हुनाको भाव; सोझोपना; सिधापन; निष्कपटता।
३.
सजिलैसँग बुझ्न वा काम गर्न सकिने स्थिति; सुगमता; सुबोधता।