सरस्वती पूजा
Romanized: sarasvati pujaa, saraswati pujaa, sarasvati puj, saraswati puja
श्रीपञ्चमी वा वसन्तपञ्चमीका दिन उत्साह तथा आराधनासाथ गरिने सरस्वतीको पूजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
श्रीपञ्चमी वा वसन्तपञ्चमीका दिन उत्साह तथा आराधनासाथ गरिने सरस्वतीको पूजा।
२.
सरस्वती वा विद्याकी देवीको पूजा।