कारणपूजा

Romanized: kaaranapujaa, kaaranapuja, karanapujaa, kaaranapuj

विशेष पर्व वा उत्सवहरूमा देवतालाई स्नान गराई परम्परागत विधिविधानअनुसार पूजादि गर्ने क्रिया; देवपूजाको एक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
विशेष पर्व वा उत्सवहरूमा देवतालाई स्नान गराई परम्परागत विधिविधानअनुसार पूजादि गर्ने क्रिया; देवपूजाको एक विशेष विधि।

सम्बन्धित शब्दहरू