कारणमाला

Romanized: kaaranamaalaa, kaaranamaala, kaaranamalaa, karanamaalaa

वर्णित वस्तुको कार्यकारण सम्बन्ध देखाउँदा पूर्व पूर्व कारण र पर पर कार्य अथवा पूर्व पूर्व कार्य र पर पर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
वर्णित वस्तुको कार्यकारण सम्बन्ध देखाउँदा पूर्व पूर्व कारण र पर पर कार्य अथवा पूर्व पूर्व कार्य र पर पर कारणको क्रमलाई आधार बनाइने शृङ्खलामूलक अर्थालङ्कारको प्रकार।
२.
कारणहरूको परस्परसम्बद्ध शृङ्खला।

सम्बन्धित शब्दहरू