सरहदपार
Romanized: sarahadapaara, sarahadapaar, sarahadapar, sharahadapaara
देशको सिमानाभन्दा पर पुगेको अवस्था; देश काटेर पार भएको स्थिति; सीमापार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [सरहद+पार]
1
देशको सिमानाभन्दा पर पुगेको अवस्था; देश काटेर पार भएको स्थिति; सीमापार।