सरहद

Romanized: sarahad, sharahada, sharahad, sarahada

कुनै जमिनका टुक्राको चार किल्ला छुट्ट्याउने चिनु; सीमा; साँध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
कुनै जमिनका टुक्राको चार किल्ला छुट्ट्याउने चिनु; सीमा; साँध।
२.
सीमाभित्रको प्रदेश।
३.
आफ्नो देश; स्वदेश।

सम्बन्धित शब्दहरू