सरानी

Romanized: saraani, saraanee, sharaani, saranee

सरानी (saraani) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सरानी(१)

(नाम)
1.
सह्रनी; सराहना; प्रशंसा।

सरानी(२)

(नाम [सरान+ई])
१..
एक ठाउँ छाडी अर्को ठाउँमा स्थापित हुँदाको शुभकाम।
२..
प्रवेशपूजा।
३..
सर्दाको मजदुरी वा ज्याला।
४..
सर्दाको साइत वा शुभकार्य।

सम्बन्धित शब्दहरू