सरियो
Romanized: shariyo, sariyo
सरियो (shariyo) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सरियो(१)
(नाम)
1.
लुगा धुन, पिठो मिच्न र अन्य यस्तै घरायसी काममा प्रयोग हुने काठको आरी।
सरियो(२)
(नाम)
1.
घरको गारो अड्याउने तेर्सो काठ; सत्तरी।