सर्जक
Romanized: sarjak, sharjaka, sharjak, sarjaka
विजयसाल; विजयसार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
विजयसाल; विजयसार।
२.
सृजना गर्ने व्यक्ति; सृष्टिकर्ता; स्रष्टा।