वर्जक
Romanized: varjak, warjaka, warjak, barjaka
परित्याग गर्ने; त्याग्ने वा छोड्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
परित्याग गर्ने; त्याग्ने वा छोड्ने।
२.
मनाही गर्ने; निषेधक।