वर्जन
Romanized: varjan, warjana, warjan, barjana
छोड्ने काम; त्याग; तिलाञ्जलि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
छोड्ने काम; त्याग; तिलाञ्जलि।
२.
निषेध; मनाही; अपवाद।
३.
नेतृत्वका अनुसार मानवसमाजको कुनै वर्गमा यो काम गर्नु हुँदैन भनेर मानिएको तर त्यसलाई निषेध गर्न कुनै लिखित आधार नभएको काम।