सर्पगति

Romanized: sharpagati, sarpagati

कपटी क्रियाकलाप; कपट; जालझेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कपटी क्रियाकलाप; कपट; जालझेल।
२.
सर्पको गति; बाङ्गो चाल।

सम्बन्धित शब्दहरू