सर्पविद्या

Romanized: sarpavidyaa, sarpawidyaa, sarpavidy, sarpawidya

सर्पलाई लट्ठ्याउने, समात्ने वा वशमा पार्ने विद्या। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सर्पलाई लट्ठ्याउने, समात्ने वा वशमा पार्ने विद्या।
२.
सर्पका विषयमा सबै कुरा लेखिएको शास्त्र; सर्पसम्बन्धी विद्या; गारुडी विद्या।

सम्बन्धित शब्दहरू