सर्पमन्त्र
Romanized: sarpamantr, sharpamantra, sharpamantr, sarpamantra
सर्पको दोष वा विष हटाउने मन्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सर्पको दोष वा विष हटाउने मन्त्र।
२.
सर्पविद्या; विषविद्या।