सर्वजया

Romanized: sarvajayaa, sarwajayaa, sarvajay, sarwajaya

हलेदाका जस्ता लामा र ठुला पात हुने, रातापहेंला, छिरबिरे रङका फूल फुल्ने कोसाभित्र रामतोरियाँका जस्ता काला फल… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत सर्वजया]

1
हलेदाका जस्ता लामा र ठुला पात हुने, रातापहेंला, छिरबिरे रङका फूल फुल्ने कोसाभित्र रामतोरियाँका जस्ता काला फल फल्ने एक जातको सानो कमलो बोट; त्यसैको फूल।

सम्बन्धित शब्दहरू