सर्वतोभावेन

Romanized: sarvatobhaavena, sarvatobhaaven, sarvatobhaawena, sarwatobhaavena

हरप्रकारले; सबै तरहले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [संस्कृत]

१.
हरप्रकारले; सबै तरहले।
२.
उचित तवरले; ठिकसित।

सम्बन्धित शब्दहरू