सर्वतोभद्र
Romanized: sarvatobhadr, sarwatobhadra, sarwatobhadr, sharvatobhadra
सबैको सबै प्रकारले कल्याण गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सबैको सबै प्रकारले कल्याण गर्ने।
२.
जुंगा, दाह्री, कपाल सबै खौरेको।
३.
(नाम)
देवतालाई राखिने वा पूजा गरिने ठाउँमा कपडामा वा जमिनमा विभिन्न रङ भएका वस्तुद्वारा कोठाकोठा पारी लेखिने र पूजा गरिने एक यन्त्र।