सर्वतोमुख
Romanized: sarvatomukh, sarwatomukha, sarwatomukh, sharvatomukha
सबैतिर मुख भएको; चारैतिर मुख फर्केको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सबैतिर मुख भएको; चारैतिर मुख फर्केको।
२.
सबै किसिमका विषय वा समस्यामा विचार व्यक्त गर्न सक्ने; सबै विषयको ज्ञान वा प्रतिभा भएको।