सर्वशक्तिमान
Romanized: sarvashaktimaana, sarvashaktimaan, sarvashaktimana, sarwashaktimaana
सबै कामकुरा गर्ने शक्ति भएको; सबै किसिमका शक्तिले युक्त भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सबै कामकुरा गर्ने शक्ति भएको; सबै किसिमका शक्तिले युक्त भएको।
२.
(नाम)
ईश्वर; देवता।