सरसिमाना
Romanized: sarasimaanaa, sarasimaana, sarasimanaa, sarasimaan
व्यक्तिका अधिकारमा भएका क्षेत्रको सिमाना; सीमारेखा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
व्यक्तिका अधिकारमा भएका क्षेत्रको सिमाना; सीमारेखा।