सर्वहारावादी
Romanized: sarvahaaraavaadi, sarvahaaraavadi, sarvahaaravaadi, sarvaharaavaadi
सर्वहारावादमा विश्वास राख्ने; सर्वहारावादको अनुयायी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
सर्वहारावादमा विश्वास राख्ने; सर्वहारावादको अनुयायी।
२.
सर्वहारावादसम्बन्धी; मार्क्सवादी।