सर्वाङ्ग सुन्दर

Romanized: sarvaangga sundara, sarvaangga sundar, sarvangga sundara, sarwaangga sundara

सबै अङ्गप्रत्यङ्ग सुन्दर भएको; सम्पूर्ण अवयव राम्ररी मिलेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
सबै अङ्गप्रत्यङ्ग सुन्दर भएको; सम्पूर्ण अवयव राम्ररी मिलेको।

सम्बन्धित शब्दहरू