सर्वाङ्गपूर्ण
Romanized: sarvaanggapurna, sarvaanggapurn, sarvanggapurna, sarwaanggapurna
सबै अङ्गप्रत्यङ्गले युक्त; अङ्गहरू भएको; अविकलाङ्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
सबै अङ्गप्रत्यङ्गले युक्त; अङ्गहरू भएको; अविकलाङ्ग।
२.
अङ्गविन्यासमा आवश्यक सबै कुराले परिपूर्ण; जिउडाल, रूप सबैमा राम्रो।