सर्वास्तिवाद
Romanized: sarvaastivaada, sarvaastivaad, sarvaastivada, sarvastivaada
कुनै वस्तु पनि असत् नभई सम्पूर्ण वस्तुको स्वत्व र अस्तित्व छ भन्ने एक दार्शनिक सिद्धान्त; बौद्ध धर्मको एक भेद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै वस्तु पनि असत् नभई सम्पूर्ण वस्तुको स्वत्व र अस्तित्व छ भन्ने एक दार्शनिक सिद्धान्त; बौद्ध धर्मको एक भेद।