सर्वोत्कृष्ट

Romanized: sarvotkrishta, sarvotkrisht, sarwotkrishta, sarvotkrista

सबैभन्दा उत्कृष्ट; सबभन्दा असल; सर्वश्रेष्ठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
सबैभन्दा उत्कृष्ट; सबभन्दा असल; सर्वश्रेष्ठ।

सम्बन्धित शब्दहरू