सलकमलक

Romanized: salakamalak, shalakamalaka, shalakamalak, salakamalaka

पटक पटक सलक्क सलक्क हुने वा चल्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) सलक]

1
पटक पटक सलक्क सलक्क हुने वा चल्ने गरी।

सम्बन्धित शब्दहरू