हस्तामलक

Romanized: hastaamalaka, hastaamalak, hastamalak, hashtaamalaka

आफ्ना हातमा रहेका औंलाजस्तो सबै काल र सबै कुरा देख्न वा जान्न सकिने विषय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आफ्ना हातमा रहेका औंलाजस्तो सबै काल र सबै कुरा देख्न वा जान्न सकिने विषय।
२.
शङ्कराचार्यका एक शिष्यको नाम।

सम्बन्धित शब्दहरू