हस्ताहस्ती

Romanized: hastaahasti, hashtaahasti, hastaahashti, hastaahastee

हात हातले गरिने हानाहान; हात हातको युद्ध; हातलाई नै हतियारका रूपमा प्रयोग गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
हात हातले गरिने हानाहान; हात हातको युद्ध; हातलाई नै हतियारका रूपमा प्रयोग गर्ने काम।
२.
हात हालाहाल।

सम्बन्धित शब्दहरू