हस्ताङ्कन

Romanized: hastaangkana, hastaangkan, hastangkana, hastangkan

हस्ताक्षर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
हस्ताक्षर।
२.
हातले अङ्कित गर्ने काम; ल्याप्चे।

सम्बन्धित शब्दहरू